logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • वाग्मतीका मेयर भरतकुमार थापा भ्रष्टाचार मुद्दामा दोषी ठहर

    वाग्मतीका मेयर भरतकुमार थापा भ्रष्टाचार मुद्दामा दोषी ठहर

    काठमाडौं। विशेष अदालतले भ्रष्टाचार मुद्दामा सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापालाई दोषी ठहर गरेको छ ।

    बुधबार न्यायाधीशहरू टेकनारायण श्रेष्ठ, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीन करोड ४४ लाख रुपैयाँ अस्वाभाविकरूपमा खर्च भएको ठहर गरेको हो ।

    थापाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) अनुसार गैरकानुनी सम्पत्ति आर्जन गरेको अदालतको ठहर छ । उनलाई एक वर्ष कैद र बिगो बराबरको जरिवाना सुनाइएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण २२, बिहीबार ०८:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP