logo
  • २०८२ पुष २९ | Tue, 13 Jan 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

    तोमनाथ उप्रेती

    १.
    स्वचालित संसार
    ग्याजेटले बताउँछ 
    मानव सोच हरायो।

    २.
    कम्पनी दौडधुप,
    एआईले काम,
    मानव विश्राम हरायो।

    ३.
    निर्णय आफैं लिन्छ
    भविष्य अनिश्चित छ
    मानव डरमा छ।

    ४.
    किशोर मन भाँचियो
    डरलाग्दो सूचना छायाँ
    मानसिक पीडा बढ्यो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ पुष २९, मंगलवार १५:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP