बोदेबरसाईन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेकपा सप्तरी –४ मा सिताराम साहलाई टिकट दिएको छ । रास्वपा एक नेताले जानकारी दिए।
नेपाली कांग्रेस पार्टीका सप्तरी क्षेत्र नम्बर-४ का क्षेत्रीय सभापति समेत रहेका प्रतिनिधि सभा चुनाव उम्मेदवार बन्न कांग्रेस पार्टी छाडी रास्वपा प्रवेश गरेका थियो।
खडक नगरपालिका निवासी सिताराम साह यसअघि नेपाली कांग्रेसबाट २०७४ सालमा प्रदेश सभा निर्वाचनमा सप्तरी ४(क) बाट उम्मेदवार भएको थियो। भने पछिल्लो २०७९ सालमा भएको स्थानीयतह निर्वाचनमा खडक नगरपालिकाबाट मेयर पदमा चुनाव प्रतिस्पर्धा गरेको थियो । दुईटै चुनावमा पराज भएको थियो ।
प्रतिक्रिया