logo
  • २०८२ फाल्गुन २६ | Tue, 10 Mar 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

    तोमनाथ उप्रेती,

     


    प्रश्नको दीप
    सोफीले बालिरहेकी
    अँध्यारो सत्ता


    सिंहदरबार
    घोषणाको भीडभित्र
    मौन विवेक


    नागरिक सोफी
    सत्य खोज्दै हिंडिरहे
    जागो लोकतन्त्र


    गीता र प्रश्न
    चेतनाको एउटै बाटो
    सत्यको खोज


    मौन भीडबीच
    प्रश्न गर्ने साहसले
    राष्ट्र ब्यूँझिन्छ

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ फाल्गुन २५, सोमबार २०:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP