logo
  • २०८२ माघ ६ | Tue, 20 Jan 2026
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवस सम्पन्न

    १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवस सम्पन्न

    धर्मेन्द्र यादव

    काठमाडौं। काठमाडौंको हिमालय होटलमा शनिबार १०३ औं अन्तर्राष्ट्रिय सहकारी दिवस तद् अनुसार ३१ औं संयुक्त राष्ट्र संघ अन्तराष्ट्रिय सहकारी दिवस र ३२ औं राष्ट्रिय सहकारी महासंघ दिवस राष्ट्रिय सहकारी महासंघको अध्यक्ष ओम देवी मल्लको अध्यक्षतामा सम्पन्न भएको हो। उक्त कार्यक्रम भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यता मा सम्पन्न भएको छ।

    अतिथिहरुमा रा. स.महासंघका सल्लाहकारहरु केशव प्रसाद बदल,दीपक बास्कोटा,माननीय खगराज अधिकारी,देवेन्द्रराज कँडेल,लीलामणि पोख्रेल,उषा खा,केदारनाथ शर्मा,, ने.रा.बैंक का कार्यकारी प्रमुख गुरु प्रसाद पौडेल,नगर पालिका संघ का अध्यक्षभीम प्रसाद ढुंगाना,गाउँपालिका रा.महासंघ का अध्यक्ष लक्ष्मीदेवी पाण्डे,मिनराज कँडेल मदन कोइराला,उमेश ढुंगाना लगायत राष्ट्रिय सहकारी महासंघ का प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    अध्यक्ष ओमदेवी मल्ल को स्वागत भाषण वत कार्यक्रम सुरु भई यस संस्था को गतिविधि हरु बरे अतिथि वक्ता हरुले बोल्नु भएको थियो।प्रत्येक वर्ष जुन महिना को पहिलो शनिबार यो कार्यक्रम दिवस को रूपमा मनाइन्छ।त्यस्तै दिपकप्रकस बास्कोटा ,केशव बडाल लगायतका वक्ताले सहकारी रा यसको नेपाल म सुरुवात बरे रा सा घरश बारे बताउनु भोयो।

    सो कार्यक्रममा नेपालका विभिन्न ठाउँबाट आउनु भएका महिला उद्यमीहरुको उत्पादन सहितको उपस्थिति थियो,कार्यक्रममा भूमि व्यवस्था सहकारी ,गरिबी निवारण मन्त्री बलराम अधिकारीले कृषि,किसान,उद्यमी,व्यवसायी का समस्याहरू रा नेपाल सरकारले खेलेको भूमिका,सहकारी ऐन ०७४ मा लागू बरे प्रकाश पार्नु भयो।
    सबै अतिथिलाई मायाको चिनो ,सफल उद्यमी लाई सम्मान गर्दै कार्यक्रमको समापन गरिएको थियो।कार्यक्रममा धन्यवाद ज्ञापन भूमि सहकारी गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माद्वारा भएको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ असार २२, आईतवार १४:१२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP