logo
  • २०८२ फाल्गुन ३ | Sun, 15 Feb 2026
  • मधेश प्रदेशः ५२ जना वन रक्षक पदका लागि कर्मचारी भर्ना खुल्यो

    मधेश प्रदेशः ५२ जना वन रक्षक पदका लागि कर्मचारी भर्ना खुल्यो

    जनकपुरधाम। मधेश प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाका वन सेवाको सहायक तेस्रो तह वन रक्षक पदको खुला र समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको छ ।

    मधेश प्रदेश प्रदेश आयोगले बिहीबार एक सूचना जारी गर्दे प्रदेश निजामती सेवाका वन सेवा, जनरल फरेष्ट्री समूहका सहायक तेस्रो तह वन रक्षक पद प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो ।तोकिएका न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आवेदन दिन आयोगले जनाएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८१ माघ २४, बिहीबार १४:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP