logo
  • २०८२ बैशाख ६ | Sat, 19 Apr 2025
  • निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृत

    निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिइन् स्वीकृत

    काठमाडौं ,०९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति दिएकी छन्।

    राष्ट्रपति भण्डारीले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी हुन्। राष्ट्रिय सुरक्षा परिषद्को १७ भदौको सिफारिस र २७ भदौको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार राष्ट‍्रपतिले सेना परिचालनको स्वीकृति दिएकी हुन्।

    नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिले सेना परिचालनको लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०७९ आश्विन ९, आईतवार ११:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP