logo
  • २०८२ पुष २८ | Mon, 12 Jan 2026
  • हाइकुहरू

    हाइकुहरू

    हाइकुहरू

    तोमनाथ उप्रेती

    १.
    विद्रोह उठ्यो,
    कांग्रेस भित्र तरंग छ,
    नेतृत्व बदलियो।

    २.
    युवा शंख बजाए,
    पुराना ढाँचाले डरायो,
    राजनीति जाग्यो।

    ३.
    सपना नयाँ छ,
    नीति पुराना छैनन्,
    एकता खोजिन्छ।

    ४.
    सिद्धान्तको बल,
    पदभन्दा मूल्य गह्रुंगो,
    नेतृत्व सरे।

    ५.

    युवाको आवाज
    पुरानो सत्ता हल्लियो
    रूपान्तरणको बाटो

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ पुष २७, आईतवार २०:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP