राजविराज। नेपाल रेडक्रस सोसाइटी सप्तरी शाखाले सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगामास्थित पासवान बस्तीका आगलागीपीडित १४ परिवारलाई राहत सामग्री वितरण गरेको छ।…