हाइकुहरू तोमनाथ उप्रेती १) मन्दिरको भीड मनभित्र बजार छ ईश्वर सेल अफर। २) शान्तिको नारा कुर्सीको अभ्यासमा क्रोध मुस्कुरायो। ३) सत्यको…