चेतनात्मक स्पन्दन र भौतिक जीवनको मेल तोमनाथ उप्रेती मानव जीवनले चेतना र ऊर्जा दुई अमूर्त तर शक्तिशाली तत्वहरूसंग सम्बन्ध राख्छ। भौतिक जगतमा हाम्रो अनुभवले हाम्रो चेतनालाई आकार दिन्छ र हाम्रो चेतनाले भौतिक संसारमा ऊर्जा प्रवाहलाई निर्देशित गर्छ। चेतना र भौतिकता बीचको मेल जीवनको वास्तविक अर्थ र सन्तुलनको आधार हो।चेतना, आत्मको सूक्ष्म तर प्रकाशमान स्वरूप हो, जसले भाव, सोच र निर्णयलाई…